FLASH NEWS
- Loading...
कक्षा १२ को नतिजा आज सर्वजनिक हुँदै
- बागमती दैनिक
- ४ महिना अघि
- ३८ पटक पढिएको
![photo-exam कक्षा १२ को नतिजा आज सर्वजनिक हुँदै](https://www.bagmatidainik.com/wp-content/uploads/2022/05/photo-exam.jpg)
साउन १८, काठमाण्डौँ । कक्षा १२ को नतिजा हेर्नका लागि नेपाल टेलिकमले विभिन्न माध्यमको प्रयोग गर्न आग्रह गरेको छ ।
टेलिकमले आज सूचना जारी गर्दै राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १२ सानोठिमीले प्रकाशित गर्ने कक्षा १२ को नतिजा आईभीआर, एसएमएस, युएसएसडी र वेबसाइटमार्फत् हेर्न सकिने बताएको हो ।
टेलिकमका अनुसार आईभीआरका लागि नेपाल टेलिकमको ल्यान्डलाइन फोन, मोबाइलबाट १६०१ डायल गरी नतिजा प्राप्त गर्न सकिने छ ।
प्रतिक्रिया दिनुहोस