FLASH NEWS
- Loading...
बेचन झाको मुद्दामा आजदेखि थुनछेक बहस हुने
- बागमती दैनिक
- ४ महिना अघि
- ११२ पटक पढिएको
साउन ३१, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झामाथि लागेका आरोपमाथि आजदेखि जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस सुरु हुँदै छ ।
थुनछेक बहसपछि उनलाई धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्ने आदेश हुने छ । प्रहरीले तयार पारेको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा झाविरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगी र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको थियो । बयान झाले नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूलाई थाहै नभएको इन्कारी बयान दिएका छन् ।
प्रतिक्रिया दिनुहोस