FLASH NEWS
- Loading...
छबिलाल जोशीलाई आज अदालत लगिदै
- बागमती दैनिक
- ३ महिना अघि
- ५४ पटक पढिएको
असोज ७, काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व डीआईजी तथा गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई आज ९सोमबार० कास्की जिल्ला अदालतमा पेश गरिंदैछ ।
काठमाडौँबाट पक्राउ परेका जोशीलाई आइतबार नै पोखरा पुर्याइएको थियो । पोखराको सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा ठूलो रकम ल्याएको संसदीय छानबिन समितिले प्रतिवेदन दिएपछि जोशीविरुद्ध कास्की प्रहरीले अनुसन्धान गर्न पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस