FLASH NEWS
  • Loading...

काठमाडौँमा छठको रौनक {तस्विरहरु}

  • बागमती दैनिक
  • १ महिना अघि
  • ९६ पटक पढिएको
काठमाडौँमा छठको रौनक {तस्विरहरु}

कार्तिक २२, काठमाडौँ । तिहार सकिएलगत्तै काठमाडौं उपत्यकामा छठको रौनक सुरु भएको छ । काठमाडौं उपत्यकाका गौरीघाट, थापाथली, कमलपोखरी लगायतका स्थानमा छठका लागि गरिएको तयारी सकिएको छ ।

छठ पूजाका लागि काठमाडौंका नदी किनार झिलिमिल बत्तीसहित सिंगारिएका छन् । पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा आकर्षक रुपमा छठघाट निर्माण थालिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित