FLASH NEWS
- Loading...
चीन भ्रमणबारे पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीसँग प्रधानमन्त्री ओलीको छलफल
- बागमती दैनिक
- ३ हप्ता अघि
- ६१ पटक पढिएको
![kp sharma oli priminister of nepal(10) चीन भ्रमणबारे पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीसँग प्रधानमन्त्री ओलीको छलफल](https://www.bagmatidainik.com/wp-content/uploads/2024/11/kp-sharma-oli-priminister-of-nepal10.jpg)
मंसिर १०, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणबारे नेपालका पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सोमबार ११० बजेपछि प्रधानमन्त्री ओलीले चीन भ्रमणबारे छलफल जारी छ ।
प्रतिक्रिया दिनुहोस