FLASH NEWS
- Loading...
लेखा समिति सभापतिकी श्रीमती अदालतमा हाजिर हुनुपर्छ : योगेश भट्टराई
- बागमती दैनिक
- ८ घण्टा अघि
- २२ पटक पढिएको
पौष ८, काठमाडौँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले सार्वजनिक लेखा समितिका सभापतिकै बारेमा आर्थिक लेनदेनमा कुरा उठेको बताएका छन् । सोमबार समितिको बैठकमा माओवादी सांसद अमनलाल मोदीले समिति सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गरेका थिए ।
त्यसलगत्तै बोलेका एमाले सांसद भट्टराईले समिति सभापति ऋषिकेश पोखरेलप्रति लक्षित गर्दै आर्थिक लेनदेनमा आफू ठिक ठाउँमा उभिए मात्रै अरूमाथि डन्डा चलाउन सकिने बताए ।
प्रतिक्रिया दिनुहोस