FLASH NEWS
  • Loading...

पाटनको कृष्ण मन्दिरमा श्रदालु दर्शनार्थीको बिहानैदेखि घुइँचो {तस्बिरहरू}

  • बागमती दैनिक
  • ३ महिना अघि
  • ९५ पटक पढिएको
पाटनको कृष्ण मन्दिरमा श्रदालु दर्शनार्थीको बिहानैदेखि घुइँचो {तस्बिरहरू}

भाद्र १०, काठमाण्डौँ । ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । श्रीकृष्ण जन्माष्टमीका अवसरमा पूजा आराधनाका लागि बिहानदेखि नै दर्शनार्थीको घुइँचो लागेको हो ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् ।

ललितपुरकोे पाटनमा रहेको कृष्ण मन्दिरमा श्रीकृष्ण जन्माष्टमीका दिन सोमबार बिहान दर्शन गर्ने लामबद्ध भक्तजन। तस्बिर : माधवप्रसाद घिमिरे / रासस

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित