FLASH NEWS
- Loading...
प्रि-ओपन सेसनस् १३.१५ अंकले बढ्यो नेप्से
- बागमती दैनिक
- ४ महिना अघि
- ८९ पटक पढिएको
साउन ३०, काठमाडौँ । प्रिओपन सेसनमा नेप्से सूचक १३.१५ अंकले बढेको छ । यससँगै सूचक २९३६.६२ विन्दुमा आएको छ ।
यस अवधिमा ६ करोड ५९ लाखभन्दा बढीको सेयर कारोबार भएको छ । १ सय १० कम्पनीको ९५ हजार ३७९ कित्ता सेयर कारोबार भएको छ ।
यस सेसनमा कुल ४३८ वटा कारोबार भएको छ । ७१ कम्पनीको भाउ बढेको छ भने २३ वटाको घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
प्रतिक्रिया दिनुहोस