FLASH NEWS
  • Loading...

कालीमाटीमा कुरीलोको भाउ प्रतिकेजी १२७ रुपैयाँले घट्दा महँगियो बन्दादेखि ब्रोकाउलीसम्म, मूल्यसूची

  • बागमती दैनिक
  • ४ महिना अघि
  • ४९ पटक पढिएको
कालीमाटीमा कुरीलोको भाउ प्रतिकेजी १२७ रुपैयाँले घट्दा महँगियो बन्दादेखि ब्रोकाउलीसम्म, मूल्यसूची

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारको मूल्यसूची प्रकाशित गरेको छ । जसअनुसार आज कुरीलोको भाउ करिब १२७ रुपैयाँले घटेको छ । यसअघि कुरीलो प्रतिकेजी ३७६ रुपैयाँ ६७ पैसा रहेकोमा आज घटेर २५० रुपैयाँमा झरेको छ ।

यसैगरी, स्थानीय काउलीको भाउ प्रतिकेजी ८५ रुपैयाँबाट घटेर ७६ रुपैयाँ ६७ पैसा कायम भएको छ भने स्थानीय ज्यापु काउलीको भाउ प्रतिकेजी ११० रुपैयाँबाट घटेर ९६ रुपैयाँ ६७ पैसामा झरेको छ ।

त्यस्तै, डल्लो भन्टा प्रतिकेजी ५५ रुपैयाँबाट घटेर ४५ पैसा, तने बोडी ७५ रुपैयाँबाट घटेर ६८ पैसा, लोकल घिउ सिमी ८५ रुपैयाँबाट घटेर ७० रुपैयाँ, हाइब्रीड सिमी ७० रुपैयाँ, राजमा घिउ सिमी १५० रुपैयाँ, भटमासकोशा १२५ रुपैयाँ, तितो करेला ३५ रुपैयाँ कायम भएको छ ।
यसैगरी, लोकल परवरको भाउ प्रतिकेजी ७५ रुपैयाँबाट घटेर ६६ रुपैयाँ, तराई परवर ६५ रुपैयाँ, लोकल काक्रो प्रतिकेजी ५५ रुपैयाँ र हाइब्रीड काक्रो प्रतिकेजी २८ रुपैयाँ ३३ पैसा तोकिएको छ ।

यसैगरी, गाजर, बन्दा, चुकुन्दर, न्यूरोलगायतको भाउ भने आज बढेको छ । लोकल गाजरको भाउ बढेर १०६ रुपैयाँ, तराई गाजर ८५ रुपैयाँ, लोकल बन्दा ६५ रुपैयाँ, ब्रोकाउली १८० रुपैयाँ पुगेको छ ।

त्यस्तै, न्यूरो प्रतिकेजी ८६ रुपैयाँ ६७ पैसा, चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, रातो बन्दा ११६ रुपैयाँ ६७ पैसा, सेतो आलु ५४ रुपैयाँ ५० पैसा, सुकेको प्याज ९८ रुपैयाँ पुगेको छ ।

विस्तृत तालिकामा हेर्नुस् 

कृषि उपजईकाइऔसत
गोलभेडा ठूलो(नेपाली)के.जी.रू ९६.६७
गोलभेडा सानो(लोकल)के.जी.रू ३५.००
गोलभेडा सानो(टनेल)के जीरू ४६.००
आलु रातोके.जी.रू ६८.००
आलु रातो(भारतीय)के जीरू ५७.००
आलु रातो(मुडे)केजीरू ६१.४०
आलु सेतोके.जी.रू ५४.५०
प्याज सुकेको (भारतीय)के.जी.रू ९८.००
गाजर(लोकल)के.जी.रू १०६.००
गाजर(तराई)केजीरू ८५.००
बन्दा(लोकल)के.जी.रू ६५.००
काउली स्थानियके.जी.रू ७६.६७
स्थानीय काउली(ज्यापु)केजीरू ९६.६७
मूला रातोके.जी.रू ३५.००
मूला सेतो(लोकल)के.जी.रू १८.३३
सेतो मूला(हाइब्रीड)केजीरू २५.००
भन्टा लाम्चोके.जी.रू ३५.००
भन्टा डल्लोके.जी.रू ४५.००
बोडी(तने)के.जी.रू ६८.००
मकै बोडीकेजीरू ७६.६७
घिउ सिमी(लोकल)के.जी.रू ७०.००
घिउ सिमी(हाइब्रीड)केजीरू ७०.००
घिउ सिमी(राजमा)केजीरू १५०.००
टाटे सिमीके.जी.रू ८६.६७
भटमासकोशाके.जी.रू १२५.००
तितो करेलाके.जी.रू ३५.००
लौकाके.जी.रू ४६.००
परवर(लोकल)के.जी.रू ६६.००
परवर(तराई)केजीरू ६५.००
चिचिण्डोके.जी.रू ३५.००
घिरौलाके.जी.रू ४५.००
झिगूनीके.जी.रू ५५.००
फर्सी पाकेकोके.जी.रू ५५.००
हरियो फर्सी(डल्लो)केजीरू ५५.००
भिण्डीके.जी.रू २९.००
पिंडालूके.जी.रू ८६.६७
स्कूसके.जी.रू ३३.००
रायो सागके.जी.रू ९६.६७
तोरीको सागके.जी.रू ५५.००
प्याज हरियोके.जी.रू २९०.००
च्याउ(कन्य)के.जी.रू १५६.००
च्याउ(डल्ले)के जीरू ३३२.००
कुरीलोके.जी.रू २५०.००
न्यूरोके.जी.रू ८६.६७
ब्रोकाउलीके.जी.रू १८०.००
चुकुन्दरके.जी.रू ७६.६७
सजिवनके.जी.रू २२५.००
रातो बन्दाके.जी.रू ११६.६७
जिरीको सागके.जी.रू ९६.६७
सेलरीके.जी.रू ३७५.००
पार्सलेके.जी.रू ,२५०.००
पुदीनाके.जी.रू ५५०.००
गान्टे मूलाके.जी.रू ८५.००
इमलीके.जी.रू १४६.६७
तामाके.जी.रू १०५.००
तोफुके.जी.रू १४३.३३
गुन्दुकके.जी.रू २७५.००
स्याउ(फूजी)के जीरू ३१०.००
केरादर्जनरू १४०.००
कागतीके.जी.रू २४६.००
अनारके.जी.रू ३९०.००
अंगुर(कालो)केजीरू ४२५.००
तरबुजा(हरियो)के.जी.रू ५५.००
मौसमके.जी.रू १३६.६७
जुनारके.जी.रू २३५.००
भुई कटहरप्रति गोटारू १७०.००
काक्रो(लोकल)के.जी.रू ५५.००
काक्रो(हाइब्रीड)के जीरू २८.३३
रुख कटहरके.जी.रू ८६.६७
नासपाती(लोकल)के.जी.रू ९६.६७
नासपाती(चाइनिज)केजीरू २९०.००
मेवा(भारतीय)केजीरू ८६.६७
लप्सीके.जी.रू ६५.००
किविकेजीरू ४७५.००
शरीफाके‍.जीरू २२५.००
आभोकाडोके.जीरू २७५.००
अमलाके.जीरू १७५.००
अदुवाके.जी.रू १९३.३३
खु्र्सानी सुकेकोके.जी.रू ४२५.००
खु्र्सानी हरियोके.जी.रू ९०.००
खुर्सानी हरियो(बुलेट)के जीरू १२०.००
खुर्सानी हरियो(माछे)के जीरू ८६.६७
खुर्सानी हरियो(अकबरे)के जीरू ३५०.००
भेडे खु्र्सानीके.जी.रू ७६.००
लसुन हरियोके.जी.रू १७५.००
हरियो धनियाके.जी.रू ३००.००
लसुन सुकेको चाइनिजके.जी.रू २५६.००
लसुन सुकेको नेपालीके.जी.रू २२६.६७
छ्यापी सुकेकोके.जी.रू १५५.००
छ्यापी हरियोके.जी.रू २३५.००
ताजा माछा(रहु)के जीरू ३४५.००
ताजा माछा(बचुवा)के जीरू २५५.००
ताजा माछा(छडी)के जीरू २४६.६७
राजा च्याउके.जी.रू २९३.३३
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित