FLASH NEWS
  • Loading...

आजको तरकारी तथा फलफूलको मूल्यसूची हेर्नुहोस्

  • बागमती दैनिक
  • २ महिना अघि
  • १०९ पटक पढिएको
आजको तरकारी तथा फलफूलको मूल्यसूची हेर्नुहोस्

असोज ६, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।
आइतबार मुडेको रातो आलुको औसत मूल्य प्रतिकेजी ६९ रुपैयाँ रहेको छ । प्याज सुकेको ११३ रुपैयाँ ६७ पैसा, लोकल गाजर १२५ रुपैयाँ, सेतो मूला हाइब्रीड २७ रुपैयाँ ६७ पैसा प्रति केजी रहेको छ । स्थानीय काउली ९५ रुपैयाँ, बन्दा लोकल ४५ रुपैयाँ, लौका ४५ रुपैयाँ, भिण्डी ४५ रुपैयाँ र ठूलो गोलभेँडा भारतीय ८५ रुपैयाँ प्रति केजी तोकिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित