FLASH NEWS
- धादिङमा माइक्रोबस दुर्घटना, १६ जना घाइते |
- शुक्रबारबाट भित्रिँदैछ अर्को पानी पार्ने प्रणाली |
- चाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत बनाउँछ : राष्ट्रपति पौडेल |
- आजको मौसम पूर्वानुमान : पश्चिमी वायुसँगै न्यूनचापीय प्रणालीको प्रभाव, आज देशभर सफा रहने |
- आज डिसेम्बर २५ : येशु ख्रीष्ट जन्मोत्सवमा ‘क्रिसमस डे’ मनाइँदै |
समस्याग्रस्त घोषित सहकारीको दायित्व भुक्तानी गर्न सार्वजनिक सूचना
- बागमती दैनिक
- २ महिना अघि
- ५४ पटक पढिएको
कार्तिक २, काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित सहकारी संस्थाका ऋणीलाई १५ दिनभित्र दायित्व भुक्तानी गर्न सार्वजनिक सूचनामार्फत आह्वान गरेको छ ।
समितिले बिहीबार सार्वजनिक सूचना प्रकाशित गरी समस्याग्रस्त घोषित सहकारी संस्थाका सञ्चालक, व्यवस्थापक, ऋणी सदस्य र कर्मचारीलाई पटकपटक ३५ दिने सूचना, पत्राचार गर्दा पनि केही ऋणीबाहेक अधिकांश सम्पर्कमा नआएकाले सार्वजनिक सूचनामार्फत १५ दिनभित्र दायित्व भुक्तानी गर्न निर्देशन दिएको हो ।
प्रतिक्रिया दिनुहोस