FLASH NEWS
- Loading...
प्रभु बैंकले सेयरधनीलाई लाभांश नदिने
- बागमती दैनिक
- ५ घण्टा अघि
- १५ पटक पढिएको
पौष ८, काठमाडौँ । प्रभु बैंकले सेयरधनीको हात खाली बनाएको छ ।
पुस ७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने प्रस्ताव गरेको छ । बैंकले पुस २९ गते बार्षिक साधारणसभा बोलाएको छ ।
सभा प्रयोजनका लागि पुस १७ गते बुक क्लोज गर्ने भएको छ । पुस १६ गतेसम्म कायम रहेका सेयरधनीले बैंकको साधारणसभामा भाग लिन पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस