FLASH NEWS
  • Loading...

१११ मेगावाटको रसुवागढी आयोजनाको व्यावसायिक उत्पादन सुरु

  • बागमती दैनिक
  • २ दिन अघि
  • २६ पटक पढिएको
१११ मेगावाटको रसुवागढी आयोजनाको व्यावसायिक उत्पादन सुरु

पौष १८, काठमाडौँ । १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन सुरु भएको छ ।
कम्पनीको बुधबार बसेको नेपाल विद्युत् प्राधिकरण र कम्पनी सञ्चालक समितिका पदाधिकारी सम्मिलित बैठकले व्यावसायिक उत्पादनको मिति निर्धारण गरेको हो ।

यस अनुसार मंगलबारदेखि उत्पादित विद्युतको ऊर्जा खरिद सम्झौता अनुसार भुक्तानी हुने रसुवागढी हाइड्रोपावर कम्पनीका कम्पनी सचिव नरनाथ न्यौपानेले जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित