FLASH NEWS
- Loading...
भेरी नदीको जलसतह बढ्दो, सतर्क रहन आग्रह
- बागमती दैनिक
- ४ महिना अघि
- ७७ पटक पढिएको

साउन २६, सुर्खेत । सुर्खेतस्थित भेरी नदीमा शनिबार बाढीको खतरा रहेको छ ।
बाढी पूर्वानुमान महाशाखाकाअनुसार समजिघाट जल मापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको हो ।
नदीको जलसतह बढ्दो रहेकाले नदी तटीय क्षेत्रमा दिउँसो १२ बजेसम्म सतर्कता अपनाउन महाशाखाले एसएमएस अलर्टसमेत जारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस