FLASH NEWS
  • Loading...

गाजामा इजरायलले गरेको हवाई हमलामा ८७ जनाको मृत्यु

  • बागमती दैनिक
  • १ महिना अघि
  • ६३ पटक पढिएको
गाजामा इजरायलले गरेको हवाई हमलामा ८७ जनाको मृत्यु

कार्तिक ५, काठमाण्डौँ । उत्तरी गाजाको बेट लाहियामा इजरायलले गरेको हवाई हमलामा ८७ जनाको मृत्यु भएको भएको छ ।
गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो जानकारीअनुसार आक्रमणमा अन्य ४० भन्दा बढी घाइते भएका छन् । धेरै मानिस भग्नावशेष मुनि पुरिएको आंशका छ ।

इजरायलले हताहतको रिपोर्टको अनुसन्धान गरिरहेको बताएको छ । मध्य पूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्र विशेष संयोजक टोर वेन्सल्याण्डले गाजामा कुनै पनि ठाउँ सुरक्षित नभएको बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित