FLASH NEWS
  • Loading...

उपनिर्वाचनको नतिजाबारे अध्ययन गर्न राप्रपाले बनायो समिति

  • बागमती दैनिक
  • १० घण्टा अघि
  • १९ पटक पढिएको
उपनिर्वाचनको नतिजाबारे अध्ययन गर्न राप्रपाले बनायो समिति

पौष ७, काठमाण्डौँ । स्थानीय तह उपनिर्वाचनमा प्राप्त नतिजापछिको अवस्थाबारे अध्ययनका लागि राप्रपाले एक समिति गठन गरेको छ ।
राप्रपाको कार्यसम्पादन समितिको शनिबार बसेको बैठकले स्थानीय तहको उपनिर्वाचनमा भएको तहगत कमजोरी र त्यसले परिणाममा पारेको प्रभावबारे अध्ययन गरी प्रतिवेदन पेस गर्न संगठन विभागका प्रमुख तथा वरिष्ठ नेता बुद्धिमान तामाङको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित