FLASH NEWS
  • Loading...

रविसहित सातै जनालाई अदालत लगियो, आजै आदेश आउन सक्ने

  • बागमती दैनिक
  • १२ घण्टा अघि
  • २८ पटक पढिएको
रविसहित सातै जनालाई अदालत लगियो, आजै आदेश आउन सक्ने

पौष २५, काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आजसम्म थुनछेक आदेश आउने सम्भावना छ । प्रतिवादीतर्फको बहस अन्तिम चरणमा पुगेकाले आज जवाफी बहस सकेर थुनछेक आदेश आउने सम्भावना छ ।

अदालत स्रोतका अनुसार आज साँझसम्म थुनछेक आदेश आउने सम्भावना रहेको छ । अहिले सो सहकारी ठगीमा प्रतिवादी बनाईएका ४४ जनामध्ये उपस्थित भएका सातै जनालाई जिल्ला अदालत लगिएको छ । कास्की जिल्ला अदालतमा गत पुस १६ गतेदेखि न्यायाधीश नितिज राईको इजलासमा उनीहरुको थुनथेक बहस भइरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित