FLASH NEWS
  • Loading...

राष्ट्रियसभाको बैठक बस्दै

  • बागमती दैनिक
  • ३ महिना अघि
  • १२२ पटक पढिएको
राष्ट्रियसभाको बैठक बस्दै

|प्रधानमन्त्री पुष्पकमल दाहाल'प्रचण्ड' प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेपालको संविधानको धारा धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त नभएपछि नेपाली कांग्रेस तथा नेकपा (एमाले)का सांसदहरू टेवुल थाेक्दै । तस्बिर : रत्न श्रेष्ठ/रासस

भाद्र ९, काठमाडौँ । राष्ट्रियसभाको बैठक बस्दैछ। बैठक आज दिउँसो १ः१५ मा बस्नेछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समावेशी आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०७९र०८० सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची छ ।

त्यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा सभापति मायाप्रसाद शर्माले कर्णाली प्रदेशका भूकम्प प्रभावित जिल्लाको स्थलगत अध्ययन अवलोकन तथा अनुगमनसम्बन्धी प्रतिवेदन २०८१ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित