FLASH NEWS
- Loading...
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
- बागमती दैनिक
- १ महिना अघि
- ७३ पटक पढिएको

कार्तिक ८, काठमाडौँ । संघीय संसद, राष्ट्रिय सभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दै छ ।
बिहान ११ :४५ बजे बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग सम्बन्धित विविध विषयमा छलफल हुने एजेण्डा रहेको समितिको सचिवालयले जानकारी दिएको छ ।
बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका मन्त्री र सचिवलाई बोलाइएको समितिले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस