FLASH NEWS
- Loading...
रवि र छवीलाई अदालतमा उपस्थित गराइयो
- बागमती दैनिक
- १ महिना अघि
- ९५ पटक पढिएको
कार्तिक ८, काठमाडौँ । सहकारीको रकम अपचलनक मद्दामा पक्राउ परेका पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र पूर्व डीआइजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।
रास्वपा र सहकारी पीडितको प्रदर्शनले अप्ठ्यारो पार्ने देखिएपछि अदालत खुले लगत्तै रवि र छविलाई अदालत उपस्थित गराइएको कास्की प्रहरीले जनाएको छ । अनुसन्धानका लागि दिएको ६ दिनको म्याद बुधबार सकिएकाले पुनः म्याद थपका लागि रविलाई जिल्ला अदालत पोखरा उपस्थित गराइएको हो ।
प्रतिक्रिया दिनुहोस