FLASH NEWS
  • Loading...

‘वर्तमान सरकार परिवर्तन गर्ने बारे सोच्न सकिँदैन’ : डा. शेखर कोइराला

  • बागमती दैनिक
  • १ महिना अघि
  • ६० पटक पढिएको
‘वर्तमान सरकार परिवर्तन गर्ने बारे सोच्न सकिँदैन’ : डा. शेखर कोइराला

कार्तिक ८, काठमाण्डौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा।शेखर कोइरालाले वर्तमान सरकार परिर्वतन बार सोच्न नसकिने बताएका छन् ।
बिहीबार विराटनगरस्थित कोइराला निवासमा आयोजना गरिएको पत्रकार भेटघाटमा बोल्दै वरिष्ठ नेता डा कोइरालाले करिब दुई तिहाईको सरकार भएकाले अन्य काममा भन्दा सहमति अनुसार संविधान संशोधन र आर्थिक सुधारमा ध्यान दिनु पर्ने समेत बताए ।

उनले वर्तमान सरकार नेपाली कांग्रेस र एमाले बीचको सहमतिमा बनेकोले धेरै जनताले आशा र भरोसा गरेको कारण सरकारको कामलाई अझ तिब्रता दिनुपर्ने उल्लेख गरे । जनताले आशा र अपेक्षा गरे अनुसार यो सरकारले एक सय दिन केही राम्रा काम गरेको भए पनि पर्याप्त नभएको उनले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित