FLASH NEWS
  • Loading...

पर्यटनमन्त्री पाण्डेले सार्बजनिक गरे सय दिनका कामको विवरण

  • बागमती दैनिक
  • १ महिना अघि
  • ७३ पटक पढिएको
पर्यटनमन्त्री पाण्डेले सार्बजनिक गरे सय दिनका कामको विवरण

कार्तिक ८, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रि पाण्डेले पहिलो एक सय दिनको अवधिमा नगारिक उड्डयन प्रधिकरणलाई अलग गर्ने विधेयक तयार, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन कार्ययोजनाको सफल कार्यान्वयन, पर्यटन ऐनको परिमार्जन, पर्यटन नीति तयार जास्ता दुरगामी महत्वका कामहरु भएको बताएका छन् ।

बिहीबार पत्रकार सम्मेलन गर्दै मन्त्री पाण्डेले आफुले सय दिनमा गरेका कामको विवरण सार्बजनिक गरेका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित