FLASH NEWS
  • Loading...

मानव तस्करीमा मुछिएका पूर्वमन्त्री अधिकारी निलम्बित

  • बागमती दैनिक
  • १ महिना अघि
  • ४९ पटक पढिएको
मानव तस्करीमा मुछिएका पूर्वमन्त्री अधिकारी निलम्बित

कार्तिक २४, काठमाडौँ । मानव तस्करीको आरोप लागेका लिलाबल्लभ अधिकारी एमालेको संगठित सदस्यबाट निलम्बन भएका छन् । पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्य र संगठित सदस्यबाट समेत एमालेले निलम्बन गरेको हो ।

शनिबार नेकपा ९एमाल० कोशी प्रदेश कमिटीले अधिकारीलाई निलम्बन गरेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित