FLASH NEWS
  • Loading...

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

  • बागमती दैनिक
  • ३ हप्ता अघि
  • ४२ पटक पढिएको
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

मंसिर १३, काठमाडौँ । सङ्घीय संसद्को राष्ट्रियसभाअन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दैछ ।
बैठक दिउँसो १ बजे सङ्घय संसद् सचिवालय, सिंहदरबारस्थित समितिको हलमा बस्नेछ ।

बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयसँग सम्बन्धित सरकार आश्वासन सम्बन्धमा छलफल गर्ने कार्यसूची छ। बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्री र मन्त्रालयका सचिवलाई आमन्त्रण गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित