FLASH NEWS
- Loading...
‘म सरकार भित्र वा बाहिर जहाँ भएपनि एउटै कुरा बोल्छु’ : अध्यक्ष प्रचण्ड
- बागमती दैनिक
- २ दिन अघि
- ९ पटक पढिएको
पौष १९, काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू भावुक भएको तर नियत सफा भएको बताउँदै आफू सरकार भित्र या बाहिर जहाँ भएपनि एउटै कुरा गरेको जिकिर गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा सबै एक भएर अघि बढ्नुपर्ने बताए । उनले आफू भावुक रहेको र आफ्नो निष्ठा सफा रहेको बताए । उनले एकले अर्कोलाई दोषारोपण गरेर मात्रै हुँदैन भन्नेकुरामा आफू सहमत रहेको बताए ।
प्रतिक्रिया दिनुहोस