FLASH NEWS
  • Loading...

नेपालमा २०७२ पछिकै ठूलो भुकम्प, एकाबिहानै ७.१ म्याग्निट्यूडको धक्का !

  • बागमती दैनिक
  • १ दिन अघि
  • ८० पटक पढिएको
नेपालमा २०७२ पछिकै ठूलो भुकम्प, एकाबिहानै ७.१ म्याग्निट्यूडको धक्का !

पौष २३, काठमाण्डौँ । नेपालमा शक्तिशाली भूकम्पको झट्का महसुस गरिएको छ । बिहान ६ बजेर ५० मिनेट आसपास उक्त भुकम्पको झट्का महसुस गरिएको थियो ।
अमेरिकी भौगर्भिक निकाय यूएसजीएसले उक्त भूकम्प ७ दशमलव १ म्याग्निट्यूडको भएको उल्लेख गरेको छ ।

उसका अनुसार उक्त भूकम्पको केन्द्रबिन्दु खुम्बु क्षेत्रमा अवस्थित लोबुचे भन्दा उत्तर पूर्वमा रहेको जनाइएको छ ।
नेपाली अधिकारीहरूले केही बताइसकेका छैनन् । क्षतिको विवरण आउन बाँकी छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित